घुयँत्राे:“अस्पतालको बेडमै बसेर ‘सरकार चलाउने’ कला: वलिको नयाँ राजनीतिक थेरापी!”

एमाले अध्यक्ष वलि अस्पतालकै बेडमा सुतिसुति गण्डकी प्रदेशकाे सरकार परिवर्तन गरेका छन । रावनीतिमा केही न केही उथलपुथल नगरि बस्न नसक्ने वलिले केन्द्रिय सत्ता गुमाएनि प्रादेशिक र स्थानीय सत्ताचाईँ वलिकै हातमा छ । सम्भब त याे ८४ सम्मनै कायम रहनेछ । केन्द्रमा वलिका विरुद्ध नेतृत्व छाेडनका लागि दवाब परेपनि उनले प्रदेश र स्थानीय तहका नेताबाट त्याे आवाज बन्द गराउन सक्ने आँकलन पनि राजनीतिक क्षेत्रमा गरिएकाेछ भने यहिवीच वलि कर्नालिकाे प्रदेश सरकार पनि परिवर्तन गर्न चाहन्छन । काँग्रेस र एमालेवीच पटक्कै सहकार्य हुन नसकेकाे एमाले सरकारमा आमसिक वा आमूल परिवर्तन गरेर भएपनि वलि पाटिमा आफ्नो दवाफ कायम राख्न चाहन्छन । खासगरि कर्नालि प्रदेश खेलकुद सदस्यसचिव नियुक्त गर्ने बेलादेखि सरकारमा भएकाे खटपटका कारण पनि कर्नालिका मुख्यमन्त्री सरकारमा हेरफेर गर्न चाहन्छन । पाेखराकाे सरकारमा गरिएकाे परिवर्तन जस्तै वलि पनि कर्नालिकाे सरकार परिवर्तन गरिदिने मुडमा देखिए भने अहिले मुख्यमन्त्री यामलाल कँडेल राजधानी गएकाे माैका परेकाले वलि र कँडेल वीच वार्ता भयाेभने कर्नालि सरकारपनि तत्काल हेरफेर हुन सक्दछ । प्रदेश सरकारहरुमध्ये कर्नालि सरकार काममा अत्यन्त सुष्त देखिएकाेले मन्त्रीहरु परिवर्तन गरेर काममा गति दिन सकिन्छ कि भन्ने साेचमा मुख्यमन्त्री पनि देखिन्छन । वलि र मुख्य मन्त्रीकाे स्वार्थ मिल्याेभने कर्नालि सरकारमानि तुरुन्तै फेरबदल हुन्छ । तत्कालीन प्रधानमन्त्री का हैसियतमा वलिलाई कार्वाहि गर्न थुनामा राखिए पछि एमालेभित्रका वलिका कट्टर समर्थहरुनि वलिसित रुष्ट देखिएका छन । खासमा आँखा चिम्म गरेर वलिकाे समर्थन गर्ने शंकर पाेखरेल र विष्णु पाैडेल जस्ता मान्छेहरुनि ऐले फागुन २१ काे चुनाव पछि वलिकाे विरुद्धमा बाेल्न थालेका छन । यसकाे खास कारण चाईँ वलिले माओवादिबाट आएका राम बहादुर थापा बादल जस्ता मान्छे लाई कार्यवाह अध्यक्ष दिएर पाटिभित्रका एमाले नेताहरुलाई पछाडि पारेपछि नेतृत्व सम्हालम्ला भनेर बसेका एमाले नेताहरु वलिसित रुष्ठ बनेका छन । बर्षाैँबर्ष पाटिमा संघर्ष गरेका एमाले नेताहरुलाई पन्छायर माओवादिबाट भर्खर आएकाे नेतालाई अगाडि सारेर पाटि जिम्मा लाएछि वलिका अत्यन्त निकटका नेताहरुनि वलिसपत ठुस्किन थालेकाछन । त्यसैले पनि वलिले वादल पक्षधरलाई समेटने र अरुलाई निमाेठने काम शुरु गर्न थालेका छन । यसले गर्दा एमाले पाटि भित्र पनि नेतृत्वका लागि उचाल्ने र पछार्ने खेल शुरु भै रहेकाेछ । यै खेलकै आडमा रहेर प्रदेश सरकारहरुमा व्यापक उथलपुथल हुन सक्दछ । हिजाेका दिनमा जाेजसका पछि लागेका भएनि अब सरकारकाे परिवर्तन गर्नु पर्दा गठबन्धननै परिवर्तन हुननि सक्दछ । प्रदेश सरकारकाे नेतृत्व पुराना ३ वटा दलहरु मिलेर भै रहेकाे देखिएकाले जस्ले जाेसित मिलेर भएनि सरकार बनाउन सक्दछ । तर वलि आफू केन्द्रमा बलियाे भएर बस्न चाहन्छन । त्यसका लागि जस्तोसुकै मूल्य चुकाउननि वलि तयार छन । वलिका विरुद्ध समाचार आईराख्ने वेलासम्म उनी अस्पतालमै बस्ने र वलि फाल्ने कुरा मत्थर भएछि मात्रै अस्पतालबाट गुण्डुतर्फ जाननि सक्दछन । त्यसैले दुवै पक्षका वीचकाे ऐलेकाे लडाईँले एमालेमा लामै पैराे जान नि सक्दछ । त्यसैले याे समय दुबै पक्षका लागि चुनाैतिपूर्णछ । त्यसैले झाेलेहरुले बेलैमा वुध्दि पुर्याउन सकेनन भने एमालेहरकाे हालतनप काँग्रेसीहरुकाे जस्तै हुनेछ । चेतना भया ।

Leave a comment

Your email address will not be published. Required fields are marked *