एसईइ दिने विद्यार्थी भेरि डुब्दा मृत्यु

दुर्गा विसि

सल्यान ,२० चैत ।
सल्यान पश्चिममा एसईई दिने विद्यार्थी नुहाउने क्रममै भेरि नदिमा डुवेर मृत्यु भएको छ ।मुक्ति मावि हिलेपाेखरि वामेका विद्यार्थी सेतुराम वुढा परिक्षा सकिन साथ भेरि नदिमा नुहाउन गएका थिए ।उनिसँगै डुवेका थप दुई जनाकाे भने अन्य विद्यार्थीले उद्दार गरेका थिए ।वामे,२ फल्तेपानिका १६ वर्षिया वुढाले आज नेपाली विषयकाे परिक्षा दिएर खान खाएर साथिहरुसँग नदिमा नुहाउन हिडेका थिए ।उपचार गर्न सुर्खेत मेहलकुना अस्पताल लगिएको थियोे ।

एसईइ दिने विद्यार्थी भेरि डुब्दा मृत्यु

घुयँत्राे:“चौथो दल, तर सत्ता फर्स्ट क्लास –

Leave a comment

Your email address will not be published. Required fields are marked *