न्याउरीघाटमा पहिराे,उर्थु-भुलभुले भित्री सडक अवरुद्ध

गाेल्डेन बुढा

जुम्ला,२९ साउन।
जुम्लाको कनकासुन्दरी गाउँपालिका -१ न्याउरीघाटमा सडक अवरुद्ध भएको छ। जुम्लाको उर्थु- भुलभुले भित्री सडक खण्ड अन्तर्गतको सडक अवरुद्ध भएको हो।बिहीबार विहान करिब १० बजे माथि बाट पहिरो खस्दा सडक पुर्ण अवरुद्ध भएको छ।

जिल्ला प्रहरी चौकी चौथाले अनुसार पहिरो पन्छाउने कार्य सुरु भइरहेको छ।लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको छ।

न्याउरीघाटमा पहिराे,उर्थु-भुलभुले भित्री सडक अवरुद्ध

प्रेस स्वतन्त्रता हननका ९४ घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *