आर्थिक अभावले धनसराको उपचारमा समस्या थप्यो

नेपाल यस्तो देश हो गरिविले स्वास्थ्य उपचार गर्न निकै समस्या छ । अहिले तेहि पिडामा छन सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ कि धनसरा सुनार ।केही वर्ष अघि घरको आए श्रोत वावुको मृत्यु पश्चात् झन समस्या थपियो ।घरको आए स्रोतको ढोका पुर्णरुपमा बन्द भयो ।धनसराका बुबा एक दक्ष डकर्मी हुन ।

बुबाको मृत्युसँगै घरमा आर्थिक समस्याले झनै पिल्सायो ।त्यसै माथि उनको विरामिले यतिखेर परिवारमा झन समस्या निम्त्याएको छ । केहि बर्ष देखि नसा सम्बन्धि रोगबाट ग्रसित छन धनसरा । अहिले ढाड र खुट्टाको नसा च्यापिएर ३र४ महिना देखी हिडडुल समेत गर्न सक्ने अवस्था छैन ।

उपचार सुरुमा नेपालगन्ज मेडिकल कलेज हुदै राष्ट्रिय ट्रमा सेन्टर पुरानो बानेश्वर, प्राकृतिक उपचार केन्द्र मध्यबानेश्वरमा रहेको हिमालयन प्राकृतिक योगा केन्द्र, अन्नपूर्ण न्युरो हस्पिटल लगायत धेरै ठाउँमा उपचार गरिन तर केहि पनि सुधार भएन । स्वास्थ्य झन बिग्रिदै गयो, अहिले बायाँ खुट्टा अलिकति पनि चल्दैन ।डाक्टरको सुझाव अनुसार ढाड र खुट्टामा गरि ३र४ ठाउँमा छिटो अप्रेसन गर्न पर्छ भन्ने सल्लाह रहेको छ ।

तर उनलाई अप्रेसनको लागि रकम अभाव परेको छ । भएको सबै रकम अहिले सम्मको उपचारमा सकियो ।अब अप्रेसन गर्ने उनि सङ्ग पैसा पनि छैन । उपचारको लागि आर्थिक जुटाउन सकिने अवस्था पनि रहेन । अहिले निकै नै गार्‍हो भएको जनाएको छ।

जसको फलस्वरूप धनसराले यतिखेर सबै पक्षसँग उपचारका निम्ति सहयोग मागिरेकि छन् । नयाँ जिवनको लागि उनलाई सहयोग ठुलो खाँचो छ ।उनको सहयोगका निम्ति तपाईं हाम्रो निकै अपरिहार्य खाँचो छ । ३ सहयोगको लागी मेरो खाता नं  :-

Account Name:- Dhansara Sunar

Account Number:- 06920023783

Bank Name:- Lamxi Sunrise Bank

Contact number:- 9866871556

आर्थिक अभावले धनसराको उपचारमा समस्या थप्यो

सल्यानको छत्रेश्वरीमा एकै दिन ६ वटा बालमैत्री

आर्थिक अभावले धनसराको उपचारमा समस्या थप्यो

कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक