आज वर्षाको सम्भावना

सोमबार दिउँसो तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकीमा मौसम सामान्यतया सफा रहनेछ।

आज वर्षाको सम्भावना

आज महानवमी पर्व मनाइँदै

आज वर्षाको सम्भावना

स्वस्थकर खाद्य वस्तुहरु खाऔं, दशैंमा रमाऔं