विधुत प्राधिकरणमा ४२० बढी कर्मचारी माग (विवरणसहित)

नेपाल विधुत प्राधिकरणले विभिन्न तहको प्राविधिक कर्मचारीका लागि आवेदन माग गरेको छ । विधुत प्राधिकरणको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुका लागि विभिन्नन पदमा ४२० जना भन्दा बढी संख्या तोकेर खुल्लादेखि विभिन्न आरक्षण सिटमा आवेदन माग गरिएको छ ।

अधिकृत स्तर, सहायक स्तर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर सहितको विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । २०८० कार्तिक २४ गते शुक्रबारको गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै विभिन्न पदमा योग्यदा पुगेका उम्मेदवारहरुलाई अनलाइनको माध्यमबाट आवेदन दिन सार्वजनिक सूचना प्रकाशित गरिएको छ । दरखास्त दिने अन्तिम मिति २०८० मसिर १४ गतेसम्म र दाेव्बर दस्तुर तिरेर २०८० मसिर २४ गतेसम्म अावेदन दिन सकिनेछ ।

 

विधुत प्राधिकरणमा ४२० बढी कर्मचारी माग (विवरणसहित)

मुगु हत्याकाण्डः मामाका छोरा नै मुख्य योजनाकार

विधुत प्राधिकरणमा ४२० बढी कर्मचारी माग (विवरणसहित)

कार्यान्वयन भएन विपद् पीडित राहत मापदण्ड