भेरीगंगाका २१ जनप्रनिनिधिले राजिनामा दिए (सूचीसहित)

भेरीगंगा, १२ बैशाख ।
भेरीगंगा नगरपालिकाबाट २०७४ काे निर्वाचनबाट निर्वाचित २१ जना जनप्रतिनिधिहरुले पदबाट राजिनामा दिएका छन् । यही बैशाख ३० गते हुने दोस्रो स्थानिय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बन्नका लागि हालको पदबाट राजिनामा दिएका हुन । निर्वाचन अायाेगले उम्मेदवार बन्नका लागि पुरानाे पदबाट राजिनामा दिनुपर्ने प्राव्धान राखेपछि विभिन्न पदका अाका‌क्षी जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिइरहेका छन् ।

भेरीगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नन्द बहादुर बुढाक्षेत्री, वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर सुनार, वडा नं. ४ का वडा अध्यक्ष महाविर खत्री, वडा नं. ५ का वडा अध्यक्ष प्रेम बहादुर सारु, वडा नं. ७ का वडा अध्यक्ष कर्ण बहादुर मिजार, वडा नं. ९ का वडा अध्यक्ष लक्षुमन राना, वडा नं. १० का वडा अध्यक्ष मान बहादुर बुढामगरले पदबाट राजिनामा दिएका छन् । (राजिनामा दिनेको विवरणसहित)

भेरीगंगाका २१ जनप्रनिनिधिले राजिनामा दिए (सूचीसहित)

नेकपा समाजवादीले तालमेल नभएका सबै स्थानमा उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *