सुन्दर नेपाल संस्थालाई कर्मचारी आवश्यकता

सुर्खेत, २३ जेष्ठ ।
कणाली प्रदेशको सदरमुकाम सुर्खेत वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुन्दर नेपाल संस्थाले कर्मचारी आवश्यकताको सूचना जारी गरेको छ । सुन्दर नेपाल संस्था विएनए सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्रसरकारी संस्था हो ।

रिन्युएवल वल्र्डको सहयोगमा सञ्चालित Renewable Energy for Change (RE4C) अन्तर्गत REALiZe, ENRICH and E4H परियोजनाका लागि सुर्खेतमा जिल्ला संयोजक पदमा एक जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।
सूचना

सुन्दर नेपाल संस्थालाई कर्मचारी आवश्यकता

सुनचाँदी व्यवसायी संघमा मतदानबाट नयाँ नेतृत्व चयन

सुन्दर नेपाल संस्थालाई कर्मचारी आवश्यकता

एनआईसी एशिया लद्युवित्तलाई ठुलो संख्यामा कर्मचारी माग

Leave a comment

Your email address will not be published. Required fields are marked *