२०८३ असार २ गते
×

Now Playing

चुनौती सामना गर्न तयार छु, खुट्टा कमाएर हिँड्नेवाला छैन : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन् ।

शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ ।

हामी त्यसको पक्षमा छौँ। त्यसका लागि म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु ।’ उनले पार्टी आन्दोलनबाट खुट्टा कमाएर हिँड्नेवाला नभएको समेत बताए।

‘कम्युनिस्ट पार्टीमा अधिनायकवाद स्वीकार्य छैन। मूल मान्छेबाट पार्टीको विधान मिच्ने काम भइरहेको छ । हामी त्यही उपचार गर्न खोजिरहेका छौँ’ उनले भने ।

चुनौती सामना गर्न तयार छु, खुट्टा कमाएर हिँड्नेवाला छैन : माधव नेपाल

शनिबार थपिए ८५ जना कोरोना संक्रमित, तीनजनाको

चुनौती सामना गर्न तयार छु, खुट्टा कमाएर हिँड्नेवाला छैन : माधव नेपाल

दैलेखबाट चितुवा र रेडपाण्डाको छालासहित आठ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *