जुम्लामा भालुको आक्रमणबाट एक महिलाको मृत्यु

खलंगा । जुम्लामा भालुको आक्रमणबाट एक महिलाको मुत्यु भएको छ । तातोपानी गाउँपालिका– ५ जुम्ला लाम्रा गाउँकी एक महिलाको भालुको आक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा करिब ५५ वर्षीय रुद्दा डाँगी रहेको जुम्लाका डीएसपी दानबहादुर थापाले बताए । उनका अनुसार मृतक महिला सोही गाउँपालिका– ५ स्थित गाढापारी सामुदायिक वनको चौकीदार रहेको बताए । वन हेर्न गएको बेला डाँगीलाई शनिबार हिउँसो १२ः०० बजेको समयमा भालुले आक्रमण गरेको थियो ।

जुम्लामा भालुको आक्रमणबाट एक महिलाको मृत्यु

भारतविरुद्धको खेलका लागि पाकिस्तानको टोली घोषणा

जुम्लामा भालुको आक्रमणबाट एक महिलाको मृत्यु

वडाध्यक्ष अधिकारीको कोरोना संक्रमणबाट निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *