सुनको मूल्य ५०० रुपैयाँ घट्यो

नेपालमा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज  सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँ थियो । आज ११५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनको मूल्य ५०० रुपैयाँ घट्यो

अमेरिकाले आगामी वर्षबाट थप ५० करोड खोप

सुनको मूल्य ५०० रुपैयाँ घट्यो

हास्य सिरियल ‘उकुसमुकुस’ सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *