मौरीसँग एन्जेलिना जोलीको फोटोशुट

एजेन्सी : हलिउड अभिनेत्री एन्जेलिना जोलीले मौरीसँग फोटो खिचाएकी छिन् ।

जोलीले विश्व मौरी दिवसकोअवसरमा मौरीसँग फोटोशुट गरेकी हुन् ।

फोटोमा जोलीको शरीरमा मौरी टासिएको देख्न सकिन्छ । जोलीले यो फोटोशुट नेशनल जियोग्राफिकको सहयोगमा गरेकी थिइन् ।

फोटोशुटका दौरान जोलीको शरीरमा १८ मिनेटसम्म मौरी टासिएको थियो ।

मौरीसँग एन्जेलिना जोलीको फोटोशुट

आमा बनिन् गायिका श्रेया

मौरीसँग एन्जेलिना जोलीको फोटोशुट

सिर्जना खत्रीको ‘एक्सको छम्मा’ले बटुल्यो एक करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *