२०८३ असार २ गते
×

Now Playing

सुनिल र गीता अभिनित ‘राम हो झुमा हो’ सार्वजनिक

काठमाडौं : श्रीकृष्ण श्रत्री र मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा विदुर गिरीको शब्द तथा गायक क्षत्रीको संगीत छ। छत्र भूमि म्युजिकको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा सुनिल क्षत्री र गीता ढुंगानाको अभिनय छ ।

क्षत्रीको निर्देशनमा रहेको मौलिक लोक आधुनिक शैलीको गीतमा माया प्रेमलाई समेटिएको छ । आफ्नो प्रेमलाई प्रेम भाव व्यक्त गर्दै मनाएको विषयवस्तुलाई कलाकार क्षत्री र ढुंगानाले अभिनयमार्फत उतारेका छन् ।

सुनिल र गीता अभिनित ‘राम हो झुमा हो’ सार्वजनिक

सुदूरपश्चिममा फैलँदै कोरोना : आइसियु र भेन्टिलेटर

सुनिल र गीता अभिनित ‘राम हो झुमा हो’ सार्वजनिक

प्रधानमन्त्री ओलीको दम्भ धरहराको उचाइभन्दा माथि छ:

Leave a comment

Your email address will not be published. Required fields are marked *