‘उषाको किरण’मा चन्दन र प्रतिभा

अष्ट्रेलियामा छायांकन गरिएको ‘उषाको किरण’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा राजेशराज जोशीको स्वर, जगदिश आचार्य र गायक जोशीको शब्द, जोशीकै संगीत छ ।

यो गीतको भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जनले अभिनय गरेका छन् । किरण मगरको कोरियोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । सुदिप बिष्ट यो भिडियोका निर्देशक हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *