झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम घट्यो

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक स्थिर देखिएको छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.०३ प्रतिशतले मात्रै नेप्से परिसूचक घटेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । प्रतिशतमा हेर्दा सेन्सेटिभमा ०.००१ प्रतिशतको गिरावट देखिएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार पौने ७ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार भने ५ अर्ब ५२ करोड रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम घट्यो

माधव नेपाल समूहले बोलायो संसदहरुको बैठक

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम घट्यो

बस र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *