माधव नेपाल समूहले बोलायो संसदहरुको बैठक

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ?

भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा सुरु हुनेछ ।

माधव नेपाल समूहले बोलायो संसदहरुको बैठक

अमेरिकाकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको निधन

माधव नेपाल समूहले बोलायो संसदहरुको बैठक

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम

Leave a comment

Your email address will not be published. Required fields are marked *