कोरोना अपडेट – एकैदिन ७ हजार ९८९ जनाले जिते कोरोना

काठमाडौं  । गत २४ घण्टामा देशभर ७ हजार ९८९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका छन्।

देशभरका संस्थागत तथा होम आइसोलेसनमा रहेका ७ हजार ९८९ जना संक्रमितहरु संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जना संक्रमित थपिएका छन्।

देशभरका विभिन्न ठाउँमा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा थप ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर परीक्षणबाट ८ हजार ६४ र एन्टिजेन परीक्षणबाट १०९ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना अपडेट – एकैदिन ७ हजार ९८९ जनाले जिते कोरोना

सर्वोच्चले भन्यो : निषेधाज्ञामा कर र जरिवाना

कोरोना अपडेट – एकैदिन ७ हजार ९८९ जनाले जिते कोरोना

‘सारंगी र्‍याई र्‍याई ’ चलेपछि पशुपतिले भने,–

Leave a comment

Your email address will not be published. Required fields are marked *