२०८३ असार २ गते
×

Now Playing

नेपाल पक्षका सांसदहरु ओलीले बोलाएको संसदीय दल बैठकमा जाने

काठमाडौँ । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने भएका छन् ।

उनीहरु ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेका हुन् ।

नेपाल पक्षका सांसदहरु ओलीले बोलाएको संसदीय दल बैठकमा जाने

नेपाल–खनाल समूहका सांसदहरू भिन्नै छलफलमा

नेपाल पक्षका सांसदहरु ओलीले बोलाएको संसदीय दल बैठकमा जाने

सांसद झपटले भने-ओलीले बोलाएको बैठकमा जाने निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *