‘सी’ डिभिजन लिग : खालीबारी र समाज कल्याण तथा ओसिस र स्वयम्भू खेल्दै

काठमाण्डाै  । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा ओसिस क्लब र स्वयम्भू क्लब खेल्ने छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्ने छन् ।

आज दुवै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छन् । यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र स्वयम्भू क्लब खेल्नेछन् ।

‘सी’ डिभिजन लिग : खालीबारी र समाज कल्याण तथा ओसिस र स्वयम्भू खेल्दै

तीन दिनदेखि लागेको डढेलो अझै आयन् नियन्त्रणमा

‘सी’ डिभिजन लिग : खालीबारी र समाज कल्याण तथा ओसिस र स्वयम्भू खेल्दै

नेपाल–खनाल समूहका सांसदहरू भिन्नै छलफलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *