टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशलको वरीयता खस्कियो

काठमाडौं : आईसीसी टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको वरीयता खस्किएको छ ।  आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता एक स्थान खस्किएको हो ।

कुशल नयाँ वरीयताको ५८ औं स्थानमा रहेका छन् । यस अघि कुशल ५७ औं स्थानमा थिए   ब्याटिङतर्फ नेपालका पूर्व कप्तान पारस खड्का भने ९५ औं स्थानमा उक्लिएका छन् ।

यस्तै वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९९ औं स्थानमा रहेका छन् । बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ८७ औं स्थानमा उक्लिएका छन् । उनी यस अघि ८८ औं स्थानमा रहेका थिए ।

टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशलको वरीयता खस्कियो

७ वर्षमा ६ विश्वकप : अमेरिका पनि

टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशलको वरीयता खस्कियो

नेप्से १७ अङ्कले बढ्यो, सात अर्ब ३७

Leave a comment

Your email address will not be published. Required fields are marked *