छिनखेतमा ट्राफिक संकेत बोर्ड निर्माण

प्रचण्ड खत्री, रुकुम : पशिम रुकुम पशिमको बाफिकोट गाउपालिकाको छिनखेतमा ट्राफिक संकेत बोर्ड निर्माण भएको छ । बाफिकोट गाउपालिकाको आर्थिक सहयोग र अस्थाई ट्राफिक पोस्ट छिनखेतको सहजिकरण संकेत बोर्ड निर्माण भएको अस्थाई ट्राफिक पोस्ट छिनखेतका ईन्चार्ज दलबहादुर बुढाले जानकारि दिनुभयो ।

बाफिकोट गाउपालिकाको ५० हजार आर्थिक सहयोग गरेको ईन्चार्ज बुढाको भनाई छ । बोर्डमा ट्राफिक नियम कसरि पानल गर्न सकिन्छ जस्ता कुरा चिन्नमा देख्न सकिन्छ । गाडी बिस्तारै चलाउनुहोस , मापसे सेवन गरि गाडी नचलाउनुहोस , गाडी इन्ट्री गरि जानुहोस जस्ता जनचेतनामुलक शब्द लेखिएको छ । ट्राफिक संकेत बोर्डले गाडी चालक र जुनसुकै गाडी चलाउने व्यक्तिलाई सहज भएको स्थानीयको भनाई छ ।

छिनखेतमा ट्राफिक संकेत बोर्ड निर्माण

राप्रपा सल्यानले जिल्लाका ८ स्थानीय तहमा कोभिड

छिनखेतमा ट्राफिक संकेत बोर्ड निर्माण

७ वर्षमा ६ विश्वकप : अमेरिका पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *