रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा

कालिकोट ।  सञ्चारकर्मी रवि लामिछाने लगायतको सक्रियतामा कालिकोट जिल्लामा बनेको रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा आएको छ ।

रास्कोट नगरपालिकामा मंगलबारदेखि सञ्चालनमा आएको सो अस्पतालको उद्घाटनका लागि लामिछाने कालीकोट पुगेका छन् । १५ शैया रहने सो अस्पतालमा एमबिबिएस चिकित्सकले सेवा दिने बताइएको छ ।

अस्पतालमा आकस्मिक सेवाका लागि ५ शैया राखिएको छ । देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उठेको सहयोग ६ करोड २२ लाख रुपैयाँमा अस्पताल भवन बनेको हो ।

रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा

कुरुप बने धार्मिक सम्पदा

रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा

वैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो मात्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *