नेपाल परिवार दल कर्णाली प्रदेशको अधिवेशनबाट रुपसिंह भण्डारी  चयन

सुर्खेत : नेपाल परिवार दल कर्णाली प्रदेशको अधिवेशनबाट रुपसिंह भण्डारी सर्वसम्मत चयन भएका छन् ।

बिहिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको अधिवेशनमा उक्त दलको कर्णाली प्रदेश समितिको नयाँ कार्यसमिति रुपसिंह भण्डारीको अध्यक्षमा गठन भएको हो ।

त्यस्तै उपा–ध्यक्षमा कमला केसी र लोकेन्द्र थापा, सचिवमा योगेन्द्र कार्की, सह–सचिवमा मोहनलाल विक चयन भएका छन् । त्यस्तै प्रवक्तामा कृष्ण शाही, कोषा–ध्यक्षमा हरिकला गुरुङ्ग र सदस्य सन्तबहादुर रेशमी लगायत एकसय एक सदस्य चयन भएका छन् ।

भने जिल्ला कार्यसमिति सुर्खेतको अध्यक्षमा मनोज थापा, उपा–ध्यक्षमा इन्द्र केसी, सचिवमा नन्द कृष्ण आचार्य, सह–सचिव दिनेश काफ्ले, कोषाध्यक्ष खगिसरा गुरुङ्ग, सदस्य टिकाराम सावद, निशा सर्मा प्रेम न्यौपाने, अमर थापा, नरेन्द्रबहादुर शाही, तुल्सी गुरुङ्ग, जगत दर्लामी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

नेपाल परिवार दल कर्णाली प्रदेशको अधिवेशनबाट रुपसिंह भण्डारी  चयन

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेपाल परिवार दल कर्णाली प्रदेशको अधिवेशनबाट रुपसिंह भण्डारी  चयन

बिपी प्रतिष्ठानको समस्या समाधान गर्न गठित समितिले

Leave a comment

Your email address will not be published. Required fields are marked *