इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ ।

गएराति भएको खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ ।

यस्तै, गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ भने लिड्स युनाइटेड र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।

जित पछि एस्टोन भिल्ला १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ भने लेस्टर सिटी ११औँ स्थानमा झरेको छ ।

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

ए डिभिजन : तेस्रो चरणका अन्तिम दुई

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

आईएमई र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा

Leave a comment

Your email address will not be published. Required fields are marked *