जिल्ला तहका नेताहरुको झेलिपुर्न्न कार्य प्रती रानाको आपति


दुर्गा विसि : उम्मेदवारीमा जालझेल भएको भन्दै सल्यानबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रदेश कार्य समिति तर्फबाट महिला सदस्यीयकि उम्मेदवार उषा रानाले आपति प्रकट गरेकि छन् ।सहिद परिवारको चेलि माथि नै सल्यानि कांग्रेस नेताहरुले जालि काम गरेको आरोप लगाइन ।टिमबाटै आफु माथि अन्याय भएको दुखेसो व्यक्त गरेकि छन् ।

रानाका अनुसार उम्मेदवारी दर्ता गर्न आफै जान्छु भन्दा जान नदिएको दिपेन्द्र कुमार खत्रिले म माथि गरेको यो अन्याय म बाचुन्जेल देख्ने छु हेर्दै जानु यो सब तपाई बाहेक अरुले गर्न सकेन मुख्य नायक तपाई नै हो तपाईले नै फारम दर्ता गर्न लग्नु भको हो,खस आर्य बाट फारम भरेकोलाई जिल्ला कोटा म राखियो । पौडेल टिमकोलाई देउबा टिमम राखेर रेजा लगाउन पठाएको सल्यानका काङ्ग्रेस अग्रज ठुला बडा नेताहरु । मलाई हराएर के पाउनु भयो अब स्थानीय वडा देखि नगर चुनाब प्रदेस संघिय चुनाब जिताएर देखाउ सल्यानि काङ्ग्रेसलाई कसरि जिताउछौ ?

उम्मेदवारी फिर्ता गर्ने टाईम म जादा दर्ता गरेको फारम हेर्छौ भन्दा हेर्न दिईएन, किन फरक भको भन्दा तपाईकै टिमको मान्छेले च्यान्ज गर्न पठाएको भने निर्बाचन अधिकृतले यो कहाँ सम्म को खेल हो उनको फस्बुक स्टाटसमा पोष्ट छ ।

उनको स्थानमा दुबै टिमबाट विजेता सीता मल्लले सर्बाधिक ६ सय १५ मत ल्याएर बिजयी भएकी छन् । उनको नाम दुबै समुहबाट थियो। उनी जिल्लामा संस्थापन इतरको रामचन्द्र पौडेल समुहमा छिन। तर प्रदेशमा दुबै समुह (देउवा र रामचन्द्र समुह)ले मल्लको नाम राखेपछी उनले निर्वाचन जितेकी हुन । मल्लको नाम आफ्नो समुहमा राखिएको भन्दै सल्यानका संस्थापन समुहका नेता तथा कार्यकर्ताहरुले नेतृत्वको चर्को आलोचना गरेका थिए ।

देउवा समुहबाट पहिला यही कोटामा समावेश भएकी उषा राणाले जिल्लाका माथिल्लो तहका नेताले आफ्नो नाम हटाएको भन्दै फेसबुकमा स्टाटस समेत लेखेकी छन् । उनी जिल्लामा संस्थापन इतरको रामचन्द्र पौडेल समुहमा छिन। तर प्रदेशमा दुबै समुह (देउवा र रामचन्द्र समुह)ले मल्लको नाम राखेपछी उनले निर्वाचन जितेकी हुन ।

शारदा नगरपालिका सल्यानकी कर्मचारी समेत रहेमि नेपाली कांग्रेस कर्णाली प्रदेशको कार्यसमिति सदस्यमा निर्वाचित भएकी छन् ।नगरपालिकामा फोहोर मैला व्यवस्थापनमा खरिदार सरहको करार कर्मचारीमा कार्यरत सीता मल्ल गिरी कांग्रेस कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट खशआर्य महिलामा सदस्यमा निर्वाचित भएकी हुन् । मल्लले यसअघि जिल्लामा भएको निर्वाचनमा आफू कार्यरत शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हराएकी थिइन् ।

जिल्ला तहका नेताहरुको झेलिपुर्न्न कार्य प्रती रानाको आपति

कांग्रेस महाधिवेशन स् प्रदेश नं-२ मा अनिश्चित

जिल्ला तहका नेताहरुको झेलिपुर्न्न कार्य प्रती रानाको आपति

ए डिभिजन : तेस्रो चरणका अन्तिम दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *