ब्रिटिश गायिकाले गाइन् आनी छोइङको गीत ‘फूलको आँखामा फूलै संसार’

काठमाडौं । गायिका आनी छोइङ डोल्माको स्वर रहेको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ ब्रिटिश गायिका जोस स्टोनले पनि आएकी छन् ।

अहिले सार्वजनिक भएको गीतको नयाँ भर्सनमा स्टोनको स्वर रहेको छ ।

गीत ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा तीन दिन अगाडि सार्वजनिक गरेकी छन् । गीत स्टोनसँगै आनी छोइङले पनि गाएकी छन् ।

गीत निकै कर्णप्रिय छ । गीतको भिडियो पनि बनेको छ । जसमा यी दुई गायिकाको अलवा बाँसुरीबादक रुविनकुमार श्रेष्ठ र गितारमा न्यूह बज्राचार्यलाई देख्न सकिन्छ ।

ब्रिटिश गायिकाले गाइन् आनी छोइङको गीत ‘फूलको आँखामा फूलै संसार’

‘द भ्वाइस अफ नेपाल’को ‘लाइभ शोमा’ कर्णराज

ब्रिटिश गायिकाले गाइन् आनी छोइङको गीत ‘फूलको आँखामा फूलै संसार’

५ हजार संक्रमित थपिए, ८ हजार निको

Leave a comment

Your email address will not be published. Required fields are marked *