तोलामा १५ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १५ सय रुपैंयाले घटेको छ ।

छापावाला सुन मूल्य तोलामै १५०० ले घटेर आज ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन ९४ हजार ९ सय रुपैया तोलामा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रूपैँयाले घटेर प्रतितोला १३४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

तोलामा १५ सयले घट्यो सुनको भाउ

जाजरकोट : विपद्‌ निम्तिँदा उद्धार गर्न सबै

तोलामा १५ सयले घट्यो सुनको भाउ

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *