थपियो बज्रपातस् विमान दुर्घटना हुँदा १४ जनाको मृ’त्यु,

सुर्खेत २१ माघ . कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन्
यो पनि पढ्नुहोस्
ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ सिनाममा आगलागीबाट ५ घर जलेर नष्ट भएका छन् ।दिउँसोको समयमा सल्किएको आगलागी सुरक्षाकर्मी र स्थानीयले दुई घण्टा पछि नियन्त्रणमा लिएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो भयको छ।

घरमा रहेकी ५ वर्षीया बालिकाले लाइटर खेलाउने क्रममा आगलागी भएको अनुमान गरिएको छ ।
अहिले पीडित परिवार पाल टाँगेर बसेका छन् । आगलागीबाट मानवीय क्षति भने हुन पाएको छैन ।

थपियो बज्रपातस् विमान दुर्घटना हुँदा १४ जनाको मृ’त्यु,

भर्खरै हेनुहोस् देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *