उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले नागरिकन्यूजलाई बताए ।

यस्तै उनले थापाकाे स्वास्थ्यकाे बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्। कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।

ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन ।

उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह

पूर्व कृषि मन्त्री केसीको पहलमा किट सहयोग

उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह

चीनले दियो १५ सय अक्सिजन सिलिण्डर

Leave a comment

Your email address will not be published. Required fields are marked *