चीनले दियो १५ सय अक्सिजन सिलिण्डर

कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले मंगलबार अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।

स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिन्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौं लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

चीनले दियो १५ सय अक्सिजन सिलिण्डर

उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै, भ्रमको पछि

चीनले दियो १५ सय अक्सिजन सिलिण्डर

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

Leave a comment

Your email address will not be published. Required fields are marked *