जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोट, २९ असार ।

जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो । जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण ज्यान गएको परिवारले जनाए छ ।


सव पीडा भएपछि गाँउभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा ,गाँउलेलाई खबर गर्दा गर्दै ज्यान गएको छिमेकीले जनाएका छन् । बच्चाको अवस्था भने अहिलेसम्म सामान्य रहेको छ ।

 

जाजरकोटमा सुत्केरीको मृत्यु

आज २०७ औँ भानुजयन्ती

जाजरकोटमा सुत्केरीको मृत्यु

बैंकिङ्ग कारोबार बहिस्कार गर्दै व्यवसायी आन्दोलित

Leave a comment

Your email address will not be published. Required fields are marked *