हिल्सा–सिमकोट सडकको ट्रयाक असारभित्र पूरा हुने

हुम्ला, १९ असार ।

कर्णाली करिडोर अन्तर्गत हिल्सा– सिमकोट सडकको आगामी असार मसान्तसम्म ट्रयाक खोल्ने कार्य पूरा हुने भएको छ । सडकको बाँकी खण्डमा बिष्फोट, मेसिन र कामदारले एकसाथ काम तीव्र रुपमा अगाडि बढाई रहेको कारण ट्रयाक खोल्ने कार्य पूरा हुने भएको हो ।

हिल्सा–सिमकोट सडक आयोजनाको धारापोरीबाट च्याछरासम्मको खण्डमा बाँकी रहेको साढे दुई सय मिटर क्षेत्रमा तीव्र रुपमा निर्माण कार्य भई रहेकोले अबको १५ दिनका हिल्सा–सिमकोट सडकको ट्रयाक खोल्ने कार्य पूरा हुने आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताए । ट्रयाक खोल्न बाँकी रहेको क्षेत्रमा दुईवटा मेशिन, बिष्फोटका लागि होल खोप्ने कार्य र कामदारले ग्याबिन भर्ने तथा जमिन सम्याउने कार्य एक साथ गरी रहेकोले निर्धारित समयमा काम सम्पन्न हुनेछ ।

हिल्सा–सिमकोट सडकको ट्रयाक असारभित्र पूरा हुने

कालिकोट पुग्यो सलह

हिल्सा–सिमकोट सडकको ट्रयाक असारभित्र पूरा हुने

सांसद विकास कोषको रकम स्याउ बगैचामा खर्च

Leave a comment

Your email address will not be published. Required fields are marked *