छात्रवृत्तिका लागि दरखास्त आह्वान

सुर्खेत, १७ असार ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरेको ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबीच सम्झौता भए बमोजिम मानविकी र सामाजिकशास्त्र संकाय, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस अन्तर्गत पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको हो ।

व्यवस्थापन निर्देशिका–२०७७ ले तोकेको मापदण्ड पुरा गरी यही असार २४ गतेभित्र दरखास्त दिन विश्वविद्यालयले सूचना आह्वान गरेको छ ।

सूचना हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

पत्रकारिता र आमसञ्चार छात्रवृत्ति सम्बन्धी सूचना

 

 

छात्रवृत्तिका लागि दरखास्त आह्वान

YUGAAWHAN NATIONAL DAILY (2077-03-17)

छात्रवृत्तिका लागि दरखास्त आह्वान

घुससहित सिँचाइ तथा ऊर्जा विकास दैलेखका निमित्त

1 Comment

  1. Jeevan budha
    01st Jul 2020 Reply

    I am science student
    I want to read I this subject

Leave a comment

Your email address will not be published. Required fields are marked *