रक्षा बन्धन (राखी) बनाउने तालिम

सुर्खेत, १७ साउन ।

सुर्खेत महिला जेसीज बर्ष २०२० ले हिन्दुहरुको चाड जनैपुर्णिमालाई लक्षित गर्दै आज रक्षाबन्धन (राखी) बनाउने १ दिने तालिम सम्पन्न गरेको छ । सुर्खेत महिला जेसीज बर्ष २०२० को नारा महिला शक्ति, राष्ट्रको विकासूलाई सार्थक पार्न एवं महिलाहरुलाई आत्म निर्भर बनाउनकालागि राखी बनाउने तालिमको आयोजना गरिएको बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले जानकारी दिनुभयो ।

तालिमका प्रशिक्षक रश्मी शाक्य केसीले आफूमा भएको सिपलाई अन्य महिलाहरुलाई सिकाउन पाउँदा निकै खुसी लागेको बनाउनभयो । १० जना महिलाहरु सहभागिता रहेका कार्यक्रमका प्रमुख अतिथी बर्ष २०१९ का अध्यक्ष सिया कार्की प्रधान रहनुभएको कार्यक्रमका सञ्चालक बर्ष २०२० का महासचिव मनिषा कौशलले जानकारी दिनुभयो ।

रक्षा बन्धन (राखी) बनाउने तालिम

कोरोना रोकथाममा छुट्याइएको सात करोड बजेट नै

रक्षा बन्धन (राखी) बनाउने तालिम

उपचारका लागि लायन्सको सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *