कर्णालीमा अझै घटेन बालविवाहको डर लाग्दो ग्राफ

कर्णाली प्रदेशमा ३७ दशमलव नौ प्रतिशतले उमेर नपुगि विवाह गर्ने गरेको डरलाग्दो तस्वीर सार्वजनिक भएको छ ।नेपालमा पुरुष र महिला दुवैको हकमा विवाह गर्ने उमेर २० बर्ष तोकिएको भएपनि कर्णालीमा १८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३७ दशमलव नौ प्रतिशत रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ । राज्यले बालविवाह न्यूनिकरणका लागि कानुनी कडाईदेखि […]