विवाह मण्डप भत्काउने व्यक्तिगत निर्णय होइन : गुठीका अध्यक्ष अमरबहादुर
कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा निर्माण गरिएको विवाह मण्डप भत्काइएको छ । पुरातत्व विभागको निर्देशनअनुसार गुठी व्यवस्था समितिले उक्त संरचना हटाएको हो । गुठी व्यवस्था समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार पुरातत्व विभागले २०७९ मंसिर १८ र २०८१ भदौ २६ मा परिपत्र गर्दै मन्दिर परिसरभित्रका आधुनिक संरचनाहरू हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनको मानेर […]



