जुम्लामा फुल्न थाले गुराँस

चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालिगुराँस ढकमक्क फुलेका देखिन्छन्। गुराँस फुलेपछि बन क्षेत्र नै आकर्षक तथा सौन्दर्यता देखिएका छन् । यो सिजनमा गुराँस अवलोकन गर्न र फोटो खिचेर रमाइलो गर्न उच्च पहाडी क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकहरुको बाक्लो उपस्थिति देखिने गरेको छ । जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका लगायत ८ […]