कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री बुढाद्वारा सुर्खेत यातायातमा छड्के निरिक्षण
यातायात कार्यलय सुर्खेतमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले छड्के निरिक्षण गरेका छन । सेवाग्राहिको जनगुणासो बढेपछि बिहिबार मन्त्री बुढाले यातायात कार्यालय सुर्खेतमा छड्के अनुगमन गरेका हुन । मन्त्री बुढाले कार्यलयमा अनुगमनका क्रममा कार्यालय ब्वस्थापन अस्तब्यस्त रहेको,कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कर्मचारीले गर्ने ब्यवहार राम्रो नभएको र सेवाग्राहीले सेवा लिदा सहजै लिन […]




