यो वर्ष जुम्ली घोडा दौड गुठिचौरमा हुने
कर्णाली खेलकुद क्लब जुम्लाले सातौँ घोडा दौड गुठीचौरमा गर्ने भएको छ । फुलपातीको दिन घोडा दौड प्रतियोगिता गरिने भएको हो । पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि घोडा दौड प्रतियोगिता गरिएको कर्णाली खेलकुद क्लबका उपाध्यक्ष डाक्टर नविन थापाले बताए । गुठीचौर युवा क्लब र कर्णाली खेलकुद क्लबको आयोजना तथा गुठीचौर गाउँपालिका र पशु अस्पताल तथा […]




