‘कर्णाली साहित्य महोत्सव’ हुँदै

कर्णाली प्रदेशमा पठन संस्कृतिको विकास गर्नका लागि ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ । कर्णाली प्रदेशमा भाषा, साहित्य र संस्कृतिको विकास गर्न गर्नका लागि ११ गते प्रतिलिपी अधिकार दिवसको अवसर पारेर ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो । नेपालको पश्चिमी भू–भागको मध्यकालीन इतिहासमा कर्णालीको भाषा, साहित्य, संस्कृति र पुरातात्विक मौलिक विशेषताहरूको विकास भएको एघारौं शताब्दीदेखि […]