तथ्यांकमा छन् व्यवहारमा देखिँदैनन्, कर्णाली सरकारले पढाएका विद्यार्थी
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छात्रवृत्तिलाई एकीकृत रुपमा व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गबाट लक्षित वर्गसम्म पु¥याउने उद्देश्यले कर्णाली प्रदेश विनियोजन ऐन, २०७८ को दफा ९ को उपदफा (१) बमोजिम सरकारले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ बनाएको थियो । यो कार्यविधि अनुसार कर्णालीका विद्यार्थीहरुले उच्च शिक्षा पढ्नका लागि आठ प्रकारका छात्रवृत्ति पाउने गरेका […]




