ओझलमा पश्चिम नेपालका ऐतिहाँसिक पञ्चदेवल

धार्मिक, ऐतिहाँसिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएका पश्चिम नेपालका अछाम, कालिकोट, जुम्ला र दैलेखलगायत जिल्लामा रहेका विभिन्न पञ्चलदेवल अहिले ओझेलमा परेका छन् । अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–१, विनायक, कालीकोटको खाँडाचक्र नगरपालिका–२, मान्म, सान्नी त्रिवेणी गाउँपालिका–६, को मेहलुमडी र दैलेख नारायण नगरपालिकामा रहेका पञ्चदेवल संरक्षण र प्रचार–प्रसारको अभावले ओझेलमा परेका छन् । ऐतिहाँसिक कालमा […]