चार कठ्ठा जग्गा खान एक व्यक्तिलाई दुई पटक ‘मारियो’
एउटा व्यक्तिको मृत्यु कति पटक र कति ठाउँमा हुन्छ ? एक पटक र एकै ठाउँमा। तर, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक पुरुषको दुई पटक मृत्यु भयो, त्यो पनि फरक–फरक ठाउँमा । पहिला उनको नेपालमा मृत्यु भयो । त्यसको दुई वर्ष, दुई महिनापछि पुनः भारतमै उनको मृत्यु भयो । यसरी दुई पटक, दुई ठाउँमा मृत्यु भएका व्यक्ति […]




