सम्पादकीय: को फेल भएका जनप्रतिनिधि, कर्मचारी कि पालिका ?
अहिलेसम्म नबुझेको के स्थानिय तहको जुन मुल्याङ्कन हुन्छ त्यो मुल्याङ्कनमा फेल चाँही को हुन्छ होला ? भन्ने कुराको भेउ अहिलेसम्म पाईएको छैन । कुरा सुन्दा सबैका गजब हुन्छन तर पालिकाको नामचाँही संधै पछाडीबाट प्रथम द्धितीयको श्रेणीमा हुँदा त्यो बिचरो पालिकाले केही गर्न किन सक्दैन होला ? यसै अन्तर्गतका देशभरका ८४ स्थानीय तहमध्येमा कर्णालीका ५ पालिका […]




