शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थी नेपालगन्जतर्फ

शिक्षक अनुमतिपत्रको परीक्षा केन्द्र सुर्खेत परेका खार्पुनाथ गाउँपालिका– ३ को रायाँ गाउँका नरेन्द्र रावलले हवाई टिकट पाएर नेपालगन्ज झरेपछि परीक्षामा सहभागिता सुनिश्चित भएको बताए ।

This will close in 0 seconds