मध्यपश्चिम विश्वविद्यालयमा KIIKST को स्थापना आदिवासी ज्ञान र सिप प्रवर्द्धनको पहल
मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा .नन्दबहादुर सिंहले आदिवासी ज्ञान, सिप, र प्रविधिको महत्वबारे बताएका छन् । उनका अनुसार, त्रिभुवन विश्वविद्यालयमा करिब ३० वर्षमा ६० भन्दा बढी जनजातिका आदिवासी ज्ञान र जातीय जीवशास्त्रसम्बन्धी थेसिसहरू अनुसन्धान गरिएको बताए । उनले नेपालका आदिवासी जनजातिहरू र विभिन्न जातजातिहरुसँग गहन ज्ञान, सिप, र प्रविधि रहेको उल्लेख गर्दै त्यसको अध्ययन र […]




