सल्यानमा टिमुरकप ब्याडमिन्टन प्रतियोगिता सुरु
सप्ताह ब्यापी वनस्पति दिवसको दोस्रो दिन शनिबारदेखि सल्यानमा “टिमुर कप खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । वनस्पति अनुसन्धान केन्द्र कपुरकोट–३ मुलपानी सल्यानको आयोजनामा सुरु भएको प्रतियोगिता यहि चैत्र २८ गते सम्म संचालन हुनेछ । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले प्रतियोगिता उद्घाटन गरेका थिए । खेलमा पालिका भरिका १२ टीमको सहभागिता रहेको छ वनस्पती अनुसन्धान […]




