कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु
धनगढी, ८ असार । कैलालीमा क्वारेन्टिनबाट घर फर्किका एक युवकको सोमवार मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका थिए । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट […]




