२०८२ बैशाख १७ गते
×

Now Playing

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु

धनगढी, ८ असार । कैलालीमा क्वारेन्टिनबाट घर फर्किका एक युवकको सोमवार मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका थिए ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो। मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भईरहेको र शव व्यवस्थापन बारे छलफल भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *