सल्यानमा एक वृद्ध मृत भेटिए
सल्यानमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन । दार्मा गाउँपालिका–६ पोखरीडाँडा बस्ने ६५ वर्षीय परशु खत्री मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार राति घरबाट निस्केका खत्री घरदेखि एक किलोमिटर पूर्व दक्षिण तिरको बाटोको छेवैमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए । मृत अवस्थामा भेटिएका खत्रीको लडेर मृत्यु […]




